Posted by: chipledhunga February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

होइन ए रिट्ठे, तेस्रो स्थानमा हाजिर गरेर बोर फस भन्ने? बाउचा जिँउदै त रहेछ तर धेरै दिन बाँकी छैन जस्तो छ हेर्दा खेरी। चौतारीलाई "चौतरी" लेख्न थालेछ। ठुल्दाइले के भन्ने हो बरु। टिरेनमा भएको बेला खड्यन्त्रपूर्वक नयाँ चौतारी बनाएर बोरमा हान्ने मौका छुट्ला भन्दै हुनुहुन्थ्यो, नभन्दै त्यस्तै बेला परेछ। हुन त अड्डामा आउनसाथ हाजिर गरेको भए त छुट्दैनथ्यो होला, भित्र आउनु अघि चिलिम तान्नु भयो होला अनि मौका पनि गुम्यो।        
Read Full Discussion Thread for this article