Posted by: Surjay February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
सबै बोर्डधारी लाई चीयर्स अनी अरु सबैलाई नमस्ते,
चेली,पुरे,चिप्लेदाजु अनी रिट्ठेलाई नयाँ चौतारीको नयै हाइ न हेलो।।
रिट्ठे आँखा चेन्ज गर्न पर्ला जस्तो छ,चौतारीमा चै मै फस भाको जस्तो छ,अजै याहु रे .
हिजोको मम र बिएर सम्जेर आको ,केही नाइ के आज त..
जे होस् फस भइयो अब कहिले काही इलाहाबादी गफ हान्न पाइन्छ नि अब त कि कसो ।
Read Full Discussion Thread for this article