Posted by: ritthe February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

नयाँ चौतारी मा नयाँ जदौ नयै तारेमाम ठुल्दाइ स्टाईलमा !


हो नि उता नेत्रे ले भनेको सहि कुरा हो 'राहुलभाइ' लाई चाँही 'ठुल्दाइ' रे अनी 'चाकु भाई' लाई चाँही किन 'भाई'? 'चाकु दाई' भन्नु पर्‍यो रे क्या !



होइन नेत्रे, तेसो होइन बाओ ! ठुल्दाइ नामले ठुल्दाइ भा' हो त लाटा? कामले पनि होइन, उमेरले हो भनुम भने जिम्माल सबै भन्दा बयो ब्रिद्द ! के ले त? उमेर कै कुरा गर्ने हो भने त ठुल्दाइ र चिप्ले यो चौतारी को सबै भन्दा कलिलो रे त ! भने पछी ठुल्दाइ कसरी दाई हुनु भयो भनेर सोध्दा सबैको मुखमा एउटै उत्तर आउछ - म:म


३६ बर्शे अनुभबको कारण ठुल्दाइलाई दाई भनिएको होला ! नपत्याये सोध चिरेर यो छाती कसै सँग मैले झुटो बोल्या छैन !

Read Full Discussion Thread for this article