Posted by: Rahuldai February 25, 2009
Login in to Rate this Post:
0
?
त्यही भन्या चिप्ले। बोर हान्न खुट्टो उचालेर बस्या छु।
असत्तीहरुले फेरी म टिरेन मा भा बेला बनाउछन । षड्यन्त्र हुन बेर छैन। उहिले नि बोर हान्दा खडयन्त्र गरेरै झन्डै खुस्काइ दिएको। ठुलदाई भन्ने थाहा पाएर लास्टाँ झुन्ड्याइ दिए।