Posted by: Rahuldai February 25, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे।
चाकु भाई को नाम मै अलमलिने हो भने देश कहिले बनाउने ( नेताहरुलाई भन्या)?


 चाकु भाई- चन्खे भाई , चुके भाई , चक्रे भाई आदी इत्यादी जे भने नि चाकु जस्तै गुलियो कुरा र व्यबहार भए भैहाल्यो। 



जहाँ गुलियो त्यहा लरकी भुलियो भन्छन अचेल। आइस क्रिम दुकान मा , मिठाइ पसल मा, जहाँ हेरे नि पहिला महिला मात्र।

Read Full Discussion Thread for this article