Posted by: ritthe February 25, 2009
Login in to Rate this Post:
0
?
आज चंखे महोत्सव रहेछ चौतारीमा !
हुन त हिजो आँफैले सुचना निकाल्या हो, तर मलाई चंखे नाम कता कता नबोलाउने कि जस्तो पनि लाग्न थाल्यो ! के छ गाउले हरु को बिचार? अली बढी नै कमन जस्तो लाग्यो ! चाकु भाई नै भनेर बोलाँउदा कस्तो हुन्छ? कुरो नि एउटा !
चिप्ले सर, दर्शन टक्र्याये है !