Posted by: chipledhunga February 25, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

मेरो याद अझै आउँछ भने
एकान्तमा अझै सताउँछ भने
सम्झिनुदिनु मायालु ब्यथा भनेर
बिर्सिदिनु बिषालु कथा सम्झेर

बुधबारे जदौ सबै गाम्लेहरुलाई। चंखेलाई स्वागतम चौतारीमा। संकटै परेको रहेछ नाम जुराउनलाई, धन्न बिष्टेले सकेछ।    

Read Full Discussion Thread for this article