Posted by: perfectionist February 25, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
<<<त्यो केली को को त अन्तै इलु इलु भैसक्यो। अनी दिदी नभनी सुखै छैन। मखुला? >>>

LOL

अघी कमेन्ट हल्या थिएं, error आएछ, होस् भैगो

अनी ठुल्दाइ, खेद प्रकट गर्नु भाकोमा धन्यवाद, अर्कै अर्थ लाग्ला भनेर मात्र सम्झै हालेको हो

अनी चुके, तिम्रा नाम मै भाई छ। क्या गर्छौ त, btw तिमी चौतारीमा इलु इलु गर्न त पक्कै आ हैन होला क्यारे, एता गाम्मा तिम्रा हाम्रा उमेरका कोइ छैनन

Read Full Discussion Thread for this article