Posted by: Rahuldai February 25, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे,


बिस्तारइ चिनिन्छ चन्खे, बिस्तारइ। आफ्नो काटकुट पारेको, च्याट्ट मिलेको जिव-तथ्यान्क अर्थात बायो डाटा चौतारी टास्नु, लाइन लाएर आउछन। अनी एउटा ह्यान्सी ह्याट लाएको फोटो नि राख्नु।


त्यो केली को को त अन्तै इलु इलु भैसक्यो। अनी दिदी नभनी सुखै छैन। मखुला?

Read Full Discussion Thread for this article