Posted by: keli February 25, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

बिस्ते दाई खोइ त ? येति खेर सम्म त अैपुग्नु  पर्ने        हेर्के ले रिक्सा मा धेरै नफा हुन्छ  रे भन्या छ  म पनि रिक्सा  चलाऊछु  भन्दै  थियो  शायद  रिक्सा पो  चलाऊन  थालनु भयो  कि??
 एsssss  हो  त  रहेछ नि  लौ हेर्नुस्  त दुबै जना



Read Full Discussion Thread for this article