Posted by: ritthe February 25, 2009
Login in to Rate this Post:
0
?
ं शुभ प्रभात ं जदौ ं तारेमाम ं
ठुलि, चेली, केली, पुरे, ठुल्दाइ रिट्ठे सबैलाई हेल्लो !
गाजलुले आँखै छोप्ने क्या राम्री मेरी मायालु
बैसले चटक्कै परेकी
बादलुलाइ छुन खोज्ने जुनकिरि हुन खोज्ने
अन्धेरी लाई जित्न खोज्ने