Posted by: cheli February 25, 2009
Login in to Rate this Post:
0
?
ओ चन्खेभाइ, झन सबैलाई भोक लाग्या होला भनेर कत्ती दु:ख गरेर बिहान् बिहान् पकाइ ओरी गरेर ल्याउदैछु जश दिनु त कहाँ हो कहाँ निहु खोज्छौ ? भोक लागे खाउ न त टिपेर कपाकप ...