Posted by: Rahuldai February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

लौ एक छिन पढ्या जस्तो गरेको त हल्ला ले चल्ला नै उड्ला जस्तो ।


चाकु भाई नि आए छ। लौ न मैले नाम राखी दिएको चाकु भाई हो भने चिनें। हाम्राइ गाम तिर को भाई रहेछ। लौ न्यानो स्वागत छ चौतारीमा। 
 
चाकु भाई स्वयं एउटा नाम भएकोले त्यसलाई पुन: अर्को नाम दिइरहन युक्ती संगत देखिंदैन। नाम लाई सर्बनाम मा बदल्न पनि व्याकरणआचार्यहरु मान्दैनन। तसर्थ चाकु भाई नै नाम उपयुक्त र मिठासयुक्त हुन्छ भन्ने मेरो ठहर् छ।

Read Full Discussion Thread for this article