Posted by: perfectionist February 24, 2009
Login in to Rate this Post:
0
?
लौ है मलाई त नाम हाल्नी भने पछी फितिक्कै आउन्न, झन तिम्रा नाम त traditional तरिकाले हाल्दा नराम्रो शब्द पो बन्दो राइछ, त्यो काम एस चौतारीका ठुलाबडाको लागि छोड्दिउम। लौ मुकुन्दो हैनउ भने तिम्लाई स्वागत छ एस चौतारीमा।
मुकुन्दो राइछौ भने त फेरिSSSSSSSSSSS
मुकुन्दो राइछौ भने त फेरिSSSSSSSSSSS