Posted by: chaku_bhai February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
सबै लाई जय नेपाल!
गएको महिन ठुल्दाइ लाई भेट्न गौउ गएको थिए, उती नै खेर चौतारी सँग परिचय भयो । सबै को कला (चर्तिकला) देखेर रमाइलो लाग्यो भनु । चौतारी म केही बोल्न त मन नलगेको होइन तर आफ्नो परिचय गराउनै अप्ठ्यरो लगेको थियो । धन्न ठुल्दाइ ले न्वारान गर्दिनु भाईसक्या भएर अली सजिलो भो । राम्रो लेखक नभएे पनि राम्रो पाठक भएको हुँदा सबै लाई 'keep on posting' भन्न चाहन्छु । अशुद्द नेपाली को लागि माफि पाम तर यो साईट मै एस्तो राइछ।।। :ड
Read Full Discussion Thread for this article