Posted by: perfectionist February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
खै कसका स्टाइलमा चैनी थाहा भेन तर जे होस् दोस्रो राउन्द को तारेमाम है सबैलाई। कस्तो लोभ लाग्दो म:म: राख्या चिप्ले तिम्ले। घुटुक्कै भो, हप्ताइ पिछे म:म: खाइया छ तै पनि मान नघाउने राइछ। सार्है गर्न नहुनी काम गर्यौ चिप्ले तिम्ले। बल्ल आलु को झोल सँग भात् हुसुरेको थिएं, भोक लाग्या जस्तो पो भो त गांठे

लौ सबैलाई तारेमाम है, गरी खाउं सबका सब
Read Full Discussion Thread for this article