Posted by: Rahuldai February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हो त रिट्ठे हद हुन्छ नि भोकाउने ट्याम मा म: म: राखेर। रिट्ठे को घाँटी नै कोक्यायो होला।


त्यो म: म: पसल अझ मेरै घर छेउ को राम दाई को म: म: पसल हो। अस्ती बिर्खे घर जाँदा त्यही पसल मा ३ दिन लगातार २ पिलेट को दर ले हसुरेको रे।

Read Full Discussion Thread for this article