Posted by: बिस्टे February 24, 2009
Login in to Rate this Post:
0
?
लौ न के भन्छ यो रिट्ठे हर्के लाई लओ रे फेरी
हिजो मात्त दाउरा चोरेर लग्या हैन,एई हर्के लाई पर्दो रईछ जे पनि,लौ मै गए जमानत दिन,पर्दा काम लाउने उही छ्,कैले पैसा लिनै मान्दैन।
मैले खाए सानी,तेइ चिप्ले ल्या ७७ को म्:म: ढ्याउ ढ्याउ आईराच अजै,तैले के खाइस त बा ?