Posted by: ritthe February 24, 2009
Login in to Rate this Post:
0
?
हर्के ले जिरो माइल अगाडि रिक्सा पार्क गरेर शेर्पिनी दिदी को पसल मा सादेको बुङुर को मासु सँग चिउरा चपाएर केही बेर पछी फेरी तल छाता चोक तिर आएर आफ्नो काम (प्यासेजर ओसार्ने) सुरु गरेर २०० रुपैया कमाएपछी भोटे पुल गएर गोरे को घरमा तास खेलेको बखत नजिकै को ईलाका प्रहरी कार्यालयका सइ सुन्दर लाल मास्के ले पक्राउ गरेका हुन !