Posted by: Surjay February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
छेक्न त कल्ले सकथ्यो र दाजु,यो सब भाको रिट्ठे र हर्केदाजुले गर्दाहो ,
सुतने बेलामा रोम्यानटिक गीत बाहेक केही बजाउदैन्न,अनी तेही गीतको असरले सपनीमा प्रियसीहरु आएर हैरान,
 तिनीहरु सँङै धरान धनकुटा घुम्दा घुम्दै चौतारीमा जहिले लेट।।
अनी गाम्लेहरु खाना हानियो त ,हर्केदाजु नि गाम्लेहरुले रिक्सामा लन्च डेलीभरी गर्न लाउछन भनेर टाप कसे जस्तो छ
जेरो माइल अगाडि रिक्सा पार्क गरेर जेरी हानिराको देखेको थिए अगी त ।।
Read Full Discussion Thread for this article