Posted by: Surjay February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
चिप्लेदाजु ,छ  करोड कुरो गर्नु भयो  ,नेपाली गीत संगीत नसुनी दिनको सुरुवात नै हुँदैन अनी गीत  नसुनी सुतन नि सकिन्न,
भनुम भने यहाँको गन्जागोल लाइफबाट दिक्क वाक्क भयो भने,तेइ गीत संगीत नै लास्ट रिसोर्ट।।
>>>गीता भन्दा गीत मन पर्ने, संगिता भन्दा संगित मन पर्ने भए सि यस्तै हो। <<<
लोल दाजु लोल ,यो चै कती मिलीयन को कुरो परो,गेस गर्नै सकिन मैले त।।
Read Full Discussion Thread for this article