Posted by: chipledhunga February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

यहाँ मुटु चारै तिर भङ्गालिएको ब्यथा जस्तै

यो हरफ चाँही अरिकल र भेन्ट्रिकललाई लक्षित गरी कोरिएको हो जस्तो लाग्छ ठुल्दाइ मलाई त।

चेली, हाइ र बाइ एकै चोटि गरिदिएको भन्या?
बिष्टे, स्वदेश बसुन्जेल यस्तै गीत सुन्दै हुर्किएको हो। उति बेला त्यति वास्ता नभए पनि अहिले भने नेपाली गीत नभै त बाँच्नै नसकिने हो कि जस्तो पो हुन्छ। हुन पनि नुहाउँदा त्य्स्तै गीत गायो, गाडीमा त्यस्तै सुन्यो, अफिसमा हाजिर गरेर त्यस्तै कोर्यो, सप्ताहन्तमा साथी भाईसँग होस् वा एक्लै होस् त्यस्तै गीत गायो अनि सुन्यो। जीवनको अभिन्न अंग अनि बिदेशमा बाँच्ने सहारा जस्तो नै पो छन् त ती गीतहरु। 
Read Full Discussion Thread for this article