Posted by: बिस्टे February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
जदौ पुरे रिट्ठे हर्के केली ठुल्दाइ चिप्ले
आज त रङिन भएर आईया छ् नि रिट्ठे के हो?
हन के भाका हो गाम्ले हो चौतारी ७ लम्बर मा पुगिसकेछ तिमीहरु के गरिरा हो हँ,लौ मैले उकासिदिए।
अनी हाम्रो लहरे कता मुन्टेछ आज। लौ लहरे जा भए नि झट्टै आउ,नत्र गयल गर्दिउला।
किरा परेकै हो त चिप्ले,हन तिमी बिदेसिया देढ दसक भाई सक्यो,कतिबेला सुन्योउ हँ एत्तिका गाना?
ठुल्दाइ बुढा चिलिम काम गर्नु भन्या मान्या हैन,खोक्या छ् खोक्या छ् कुनामा बसेर,आउनुस् एता।
सानी कता गईछ आज?
Read Full Discussion Thread for this article