Posted by: chipledhunga February 24, 2009
Login in to Rate this Post:
0
?
बेनीको बजार
जता माया उतै छ नजर
किरेमिरे जाली रुमाल
मंगलबारे जदौ सबै गाम्लेहरुलाई। केलीलाइ धन्यवाद चियाको लागि।
बिष्टे र ठुल्दाइ, चिलिम कत्तिको तानियो त?