Posted by: Surjay February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
हाइ क्रेजी,हाउ डु यु डु,ह्यप्पी शिवरात्री टु यु टु।।
औटा लास्ट गीत 
अनी डिनर हन्नु पर्छ ,उदित नारायण को गीत सुनुम है त ,हाम्रो गाम भन्दा छ
सात ब्लक परको गामको मान्छे हो उदित नारायण,मान्छे भाईलोग जस्तो देखिये
पनि नेपाली गीत चै साह्रै राम्रो गाउछ हो ।।
कहिले तिम्रो पछौरीमा अल्झे,
कहिले तिम्रो चौबन्दिमा अल्झे,
लोभ्याउने पासो थाप्यौ मायाको,
आखिर तिम्रो जिन्दगीमा अल्झे।।
Read Full Discussion Thread for this article