Posted by: ritthe February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
त्यो बुटी त हिजो राती सपनामा हनुमान आएर "झट्ट उठेर त्यो बुटी तन तन तन्का होइन भने अहिले एइ गद्दाले तेरो ढाड भाच्छु" भनेसी मैले त रात्री नै उठेर झिरिप हान्देको हर्के ! सरि ब्रो !
Read Full Discussion Thread for this article