Posted by: crazy_love February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

योम्मा यो लहरेलाइ त केटि देख्नै नहुने रोग लाग्या जस्तो छ।


तिमीलाइ पनि टुनामुना लाउन आँउछ?


जस्लाइ पायो उस्लाइ तिम्रो अध्कल्चो टुना नलगाउ है। तिम्रो टुना तिमीपट्टि फर्केर फेरि आफैलाइ नचिन्ने होला लहरे। होश् गर है।


सान्नानी, होस् लहरे पुरै होइन क्वाटर माइन्ड् कुनि के जाति भइसक्या छ। उसको थुतुनो बिस्टेले भन्या जस्तै हो। बार्ह बर्स कुकुरको पुच्छर के मा राख्यो जस्ताको तस्तै भन्या जस्तो।


 


लहरेले देको केहि नखाउ है केटिहरु हो। त्यहि खानामा टुनामुना गर्छ जस्तो छ।


म त भाँगे, लहरेले के के गर्दो रहेछ यहाँ। डर लाग्यो।

Read Full Discussion Thread for this article