Posted by: crazy_love February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

 



<<<लहरेको थुतुनो त चिम्टाले हैन क्रेजी त्यो तार काट्ने चुच्चो प्लायरले मात्र होला >>>


बल्ल कुरा मिलाइ सान्नानीले है केलि?


लहरे, मेरो कोमल हातले तिम्रो कोमल जिब्रो स्वाता बाहिर तान्द्यो भने के हुन्छ? तिमि कसरी कुरा गर्छौ चौतारीमा? तिम्रो थुतुनो मात्र हल्लिन्छ है? आवाज आउदैन होला।


यो बिस्टे र रिट्ठे किन उडिराको हावामा। तिमीहरुलाइ भाङ लाग्यो हो? मैले त बिहानै १ गिलास मात्र घोट्टा पिएको हो क्यारे। बिस्टे एक जर्किन घोट्टा लिएर आउन त्या बाट। शिवजीको नजिक जानै डर लाग्छ क्या। टुना मुना लाइदियो भने।


लौ राहुलदाइ त कत्रो अग्लो हुनु भएछ? आकाशसम्म छुनु भएछ।

Read Full Discussion Thread for this article