Posted by: secondlife February 23, 2009
OPT/EAD बारेमा सुझाब चहियो
Login in to Rate this Post:     0       ?        


साथी हो OPT म बसेर जागिर खोजे को पहिएन अब तीन महिन भइसक्यो जागिर छैन भुक्का लाग्यो | अब EAD card देखाएर walmart or gas station मा काम गर्ने बिचार  गरेको। के यो illegal हुन्छ? does it effect in future for h1b or other imigration issues


कृपया सुझाब दिएर यो पीडित लाई सहयोग गरिदिनु होला । धन्यवाद

Read Full Discussion Thread for this article