Posted by: Rahuldai February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम क्रेजी ,


शिव चौतारी मा आउछ एक चाइना मा। पशुपती मा अहिले एकदम भिड छ रे। भीड लाई अलपत्रमा छोडेर आउन मिल्दैन रे। चौतारीका अवतारिहरुलाइ भेट्न बडा उत्सुक हुनु हुन्छ शिव।


 
चेली अलाई गडबड भाको जस्तो जस्तो मलाई नि लागि रहेछ। शिव जि बालक मै यस्तो बुढो त देखिनु नपर्ने। दृष्‍टि भ्रम होला। जस्तो यो ठुलदाइ को २२ मै ५२ को जस्तो कपाल फुल्यो।
 


बौचा लाई चन्दा उठान समितिमा राख्नु हुन्न। चन्दा जम्मै बन्दा किनेर सक्याउछ।

Read Full Discussion Thread for this article