Posted by: ritthe February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तेसो होइन ठुल्दाइ भोले लाई कुनै रोग लागेको छैन ! धुलो धुवा नि पसेको छैन छातीमा ! भोले अहिले ध्यान मुद्रामा हुनुन्छ ! एक युग पछी भोलेको ध्यान खुल्छ र त्रिनेत्रबाट निस्केको ज्वालाले दुस्टहरुको संहार गर्नु हुन्छ !


बम बम भोले हर हर महादेव !


सान्नानी म यतै छु अघी देखी ! शनिबार को लागि माछा रे? ल हुन्छ ४ किलो नै दिन्छौ र म पनि आउछु खान है त? रातो पारेर फ्राइ गर्नु नि !


 

Read Full Discussion Thread for this article