Posted by: serial February 23, 2009
Login in to Rate this Post:
0
?
खाउ न सान्नानी कस्तो गरी अरुलाई नदेखाइ ल्याएको तिमीलाई भनेर -
केली ले देख्यो भने झ्याप पार्छ है भन्द्याछु - एकदमै गुलियो पनि छ - अनी रङिचङी पनि - हेर्दाइ खाउ खाउ लाग्नी -
एउटा चाखेर त हेर - भएको बेलामा लिउ है फेरी पछी दिएन भन्न पाउदैनौ नि -
तिम्रो हजुरबा त उता चौर मा पल्तिराछ - थाहा पाउदैन बुढाले ल ल एउटा लिएर क्वाप्प ल ल -
अनी केली जुस खानि हो - दुधको जुस - मिठो अनी गुलियो - तिमीलाई मन पर्छ नि है -
एक गिलास लिएर आउ - है है हाल्फ हाल्फ गर्नी नि है -
दुइटा इस्ट्र नि लिएर आउँला नि हुन्न