Posted by: keli February 23, 2009
Login in to Rate this Post:
0
?
ओ , लहरे, सनन्नी लाई के खुवएको त्यस्तो हेर बोली लर्बरिएको, अगाडि जान्नै हुन्न थुस्स गन्हएकी, हजुर बौ नै गतिला छैनन
अझ मलाई बुती र के के जती लेर आउ भन्दै थे, सक्दिन म बुती सुती ल्याउन कुरुक्क भात् नखै कन
अझ मलाई बुती र के के जती लेर आउ भन्दै थे, सक्दिन म बुती सुती ल्याउन कुरुक्क भात् नखै कन