Posted by: बिस्टे February 23, 2009
Login in to Rate this Post:
0
?
जय शाम्भो सानी।
मैले नि हिजै भन्ठन्या हाम्रा छिमेकी भारतीय हरु ले हिजै मनाए हाम्रो चाइ आज हो राइछ मैले नि हिजो पात्रो हेर्या नेपालाँ चै सोमबार २३ मा राइछ। खै ठुल्दाइ लाई त एक सर्को ले पुग्यो जस्तो छ्। बोल्चाल छैन बा।
अनी सानी तलाई भाङ हाल्या लड्डु खान देलान नि नखानु है। अरुले हैन त्यो लहरे बज्जे ले चाइ बेर छैन।