Posted by: keli February 23, 2009
Login in to Rate this Post:
0
?
उप्सSSSSSSSS
के को धुवा हो यो?? खौइsss खौइsssssss खौइ sssssssओप्सss कस्तो खोकी लगेको?
चौतारी त के बिदी गन्हाएको ,, लौ हेर सबै जना भङ धतुरो खाएर पल्तेका ,,ठुल्दाइ,बिस्ते दा,पुरे, रित्थे, ,,,हर्के दा त हिजै देखी बेहोस् छन, हर्के दा को के कुरा भो र?? हुँदा हुँदा चेली सम्म्मा नसकिने भो बा बाsssssssssssss