Posted by: ritthe February 23, 2009
Login in to Rate this Post:
0
?
जय शम्भो !
बम बम भोले !
महाशिवरात्री को पावन अवसर मा चौतारीका सम्पूर्ण गाउलेहरु लाई
शुभ-कामना !
ठुल्दाइ, बिस्टे, पुरे र चेली जाँउ अब धुनी जगाउन !
बिस्टे शिव बुटी फुक्ने हैन? ठुल्दाइ, पुरे लाई नि पुग्छ !