Posted by: बिस्टे February 23, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी।
सोमबार भयो कि आधा दिन सम्म उठ्दैनन अल्छि का पोका हरु।
लौ मैले खोले ढोका,
चुरोट को ठुटै ठुटा छ् जता ततै,सप्पै ठुल्दाइ र चिप्ले को काम होला। केली आएर फत्फताउन थालछे।