Posted by: Lutekaila February 22, 2009
Reab about Sukdev...... !
Login in to Rate this Post:     0       ?        
को हुन गिरिश पोखरेल?

उनी नेपालमा हुँदा झोले पत्रकार थिए। उनिलाई चिन्नेलाई थाहा छ र उनैले भन्याछन नजिकका साथी भाईहरुलाई उनिलाई काठमाडौंमा हुँदा खसीको खुट्टाको झोल मात्र खान पुग्थ्यो मासु चै हैन। उनी कसरी अमेरिका आए? पुर्व शाही मन्त्री दुर्गा पोखरेल को किताबको रिपोर्टइङ गर्न भनेर अमेरिकन दुतावासको आँखामा धुलो छ्यप्न सफल भए। उनिले पत्रकार को बिल्ल अमेरिकन एम्बेस्सीमा जाकदी राखेर रिपोर्टइङ गर्न आएक गिरिश लाई दुर्गाको अङ्रेजीमा लेख्या किताब शायद पढ्ननी आउँदैन। उन्लाई नजिक बाट चिन्ने लाई थाहा छ उन्को अङ्रेजी कती कहालीलाग्दो छ भनेर। गिरिशले ग्रीन कार्ड कसरी बनाए? इतालिअन रेस्टुराँमा भाडा माझ्हेर। गिरिश पैला एमालेको भक्त भए। प्रदीप नेपाललाई वासिङ्टन औद घरमा राखेर चप्लुशी गरे बापत साली लाई कृषि बैंकमा जागिर ख्वाये। पछील्लआ दिन हरुमा उनी माओवादी भए। उन्को अन्लाईन माओवादी को मुख्पत्र नेपालीपोस्त पढ्ह्ने जो कोइ लाई पनि थाहा छ उनी बाबुराम को पिछ्लद्गु भको बाबुराम वासिङ्टन म औदा। सुख्देव शाह प्रती को उन्को बिस्बमन किन? किन भने उन्को चित्र तिवारी, वासिङ्टनका अर्का माओवादीलाई रज्दूत बनाएर दुतावासमा रजाइ गर्ने कुतिल छल असफल भएकोमा। सुख्देव शाहलाई हिलो छ्यप्नु उन्को लागि कुनै ठुलो कुरा हैन। उनिले उन्लाई स्वर्ग (अमेरिका) देखैदिने दुर्गा पोखरेल लाई त हिलो छ्यप्न छोडेनन शाह को त के कुरा।
Read Full Discussion Thread for this article