Posted by: Harka_Bahadur February 22, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ल धन्यवाद है केली , लहरे बज्जे अगिको मासु मिसार खाए हुन्छनी कती किच किच गरिरा , म त तेसै गर्दै छु यहाँ ।


केली को जये होश , जिवो केली जिवो हजारो साल जियो ।


है त म चै यसो लाग्नु पर्ने भो न्यू रोड तिर ।


ल केली तिमी पनि त्यतै तिर जान लागेकी रैछौ तेतै भेटौँलानी है ।


 

Read Full Discussion Thread for this article