Posted by: Harka_Bahadur February 22, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

यसपाली टन्नै छ है बुटी , पोहोर साल नपुगेर क्या आपत परेको थियो तेही भर यस पाली चै टन्नै किनेको छु मैले।


अब टन्नै भएसी त तान्नै परो एक दिन अगाडि देखी कि कसो ?

Read Full Discussion Thread for this article