Posted by: ritthe February 22, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
छ्या हल्ला गरेर एक्छिन सुत्न देको होइन असत्तीहरुले !

केली र लहरे त भैहाले हर्के नि बुटी तानेर आएछ आज ! शिव रात्री भोली पो हो त किन आजै देखी सुरु हर्के?
Read Full Discussion Thread for this article