Posted by: serial February 22, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
नाम पनि गलत पठाउने हो त्यसरी - मेरो नाम पहिले लिएपछी त अर्कै नाम पो पठाउछ -

क्या रिस उठिराछ यार मलाई -

जे होस् चिन्जान भो खुशी लाग्यो - चौतारी मान्छे चिन्ने भए थुतुनो किताब खोल्ने - अनी सबिको जमघत त्यही त हो नि
Read Full Discussion Thread for this article