Posted by: keli February 22, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
ए हो र? हर्के दा, यो रित्थे अंकल  लाई  जती  पैसा  भएनी  नपुग्ने क्या!!!
 तेत्रो  काम गर्दा रहेछन  त, किन त्यस्तो  लोबी  भएका होला  बाइ ,  अस्ती  अन्ती  ले $५ दिनु औता  चुरा  किनु परो  भन्दै थिय ,  यो रित्थे  अंकल ले  एस्तो  महगिमा  कहाँ  चुरा किन्ने  भनेर  झापार्दै गरेको  मैले  आफ्नै  आँखा  ले  देखेको
Read Full Discussion Thread for this article