Posted by: Harka_Bahadur February 22, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

नाम लिया लहरे हाजिर भनेको यही हो , लु हेर टुप्लुक्क आइ पुगेछ बज्जे ।


सब यतै उतै रछन , ल अब ठुल्दाइ तारेमाम भन्दै आइ पुग्छन हेर्दै गरौ है त, ठुल्दाइ नभएनी पुरे , पुरे नभये सुर्जे अाइ पुग्छन अब ।

Read Full Discussion Thread for this article