Posted by: crazy_love February 20, 2009
यस्तो पनि कथा छ साझामा
Login in to Rate this Post:     0       ?        

Copycat जी!


अतीयथार्थबादि लेखाइ।


यस्तो कथा लेख्न सजिलो छैन जस्तो लाग्छ मलाइ चाहिँ। पात्र, घटना र द्रिश्य प्रष्ट देखिन्छ कथामा।


अर्को कथा कहिले लेख्नु हुन्छ त अब?

Read Full Discussion Thread for this article