Posted by: Rahuldai February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम क्रेजी ।



सबै जनाले फुलौरी गाम मै मेला कम् भेला गर्ने मा राजी भएको देखियो। तर चेली र चेली कि काजी पनि त राजी हुनु पर्‍यो नि। फेरी उतै हाम्रो पुरानो चौतारीका हस्ती कुम्ले अर्थात कुमलवाको पनि वस्ती त्यताइ छ। चौतारी न आउनु कारण काम मा ब्यस्त हो कि गृह मन्त्रालय को गस्ती हो त्यो पनि बुझिन्छ। सबै जना मिलेर झ्याइकुटी पनि गरिन्छ।



कालो चस्मा छ नि के भन्छ गगल्स भन्छ क्या रे, लाएर आउने लहरे। नत्र लहरे कै झ्याइकुटी हुन बेर छैन। समुद्र किनराका मधुमत्स्यहरु तिरबाट आँखा झिमिक्क पनि नगरने होला।
 

Read Full Discussion Thread for this article