Posted by: serial February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

फुलौर गाउ नै ठीक लाग्यो मलाई त


फुलौर गाउ नै बेस मलाई त -


पशुपती को दर्शन नि हुने सिद्रा को ब्यापार नि गर्न पाइने - फाईदा नै फाईदा आफुलाई त - हुन्छ एसो गरे कसो होला

Read Full Discussion Thread for this article