Posted by: chipledhunga February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
हो हो चेलीको गाउँतिरै गर्नु पर्छ भेला। चेली र ज्वाँईं साहेबको मीठो आतिथ्य, न्यानो घाम अनि समुद्री किनारको सुन्दर द्रिश्य। बाउचाकी केली पनि त्यतै हो क्यार। होस् गर्नु नि बाउचा, समुद्रको किनारमा छाला सेकाउन आएका उर्वशिहरुको धेरै पछि नलाग्नु नि।
 
Read Full Discussion Thread for this article