Posted by: बिस्टे February 20, 2009
Login in to Rate this Post:
0
?
ठिकै छ् नि रिट्ठे सर।
अरु कुनै बेला जाउला नि त।
ओहो क्यान्कुना चौतारी भेला,यो कुरा बिस्टे लाई मन पर्यो।
नभए फुलौरे गाम मा नि ठीक छ,अचेल त क्रुज नि ३ दिन किन्यो भने ५ दिन को पाईन्छ केरे।
साउले एक बिट्टो नोट र एक हप्ता छुट्टी दिये त भोली दौडिन्थे नि।
चेली नानी के छ् तिम्रो खबर?
लहरे चै के केली केली गरीरा नि अहिले केली ले आर गालामा हान्देली अनी था पाउछ।