Posted by: ritthe February 20, 2009
Login in to Rate this Post:
0
?
मलाई के थाहा त लहरे तिम्रो जोडी कता गै भनेर ! तिमीलाई नै थाहा हुनु पर्ने नि ! बौचा लाई आज अब रात भरी निन्द्रा लाग्दैन होला !
तर पीर नगर बौचा ! आइपुग्छिन एक्कै छिनमा च्या लिन पठाछु मैले !